कपिलवस्तुमा ढुङ्गा चोरी गरी ल्याउदै गरेको दुई टेक्टर पक्राउ
न्युज सेन्टर नेपाल,कपिलवस्तु –
कपिलवस्तुको विजयनगर गाँउपालिकामा नदिजन्य पदार्थ ढुङ्गा चोरी गरी ल्याउदै गरेको अवस्थामा दुई टेक्टर पक्राउ परेको छ । पक्राउ गरिएको टेक्टर इलाका प्रहरी कार्यालय गणेशपुरमा रहेको छ । पक्राउ परेका टेक्टर लु ४ त २५४१ र लु ४ त ४७६१ नम्बरको रहेको छ । प्रहरीले आज बेलुका ६ बजे उ्रक्त टेक्टर पक्राउ गरेको जनाएको छ ।