Connect with us
Kapilvast Forest

कपिलवस्तुको २२ हेक्टर क्षेत्रफलमा वृक्षारोपण

२०७९, ११ असार शनिबारमा प्रकाशित

कपिलवस्तुको डिभिजन वन कार्यालय गौतम बुद्धले अतिक्रमित वनक्षेत्र २२ हेक्टर क्षेत्रफलमा तारबारसहितको वृक्षारोपण कार्य सम्पन्न गरेको छ ।

लुम्बिनी प्रदेशको वन, वातावरण तथा भूसंरक्षण मन्त्री सुरेन्द्र हमालले अतिक्रमण क्षेत्रको अनुगमन गर्दै बृक्षारोपण गर्नु भएको हो ।

बनक्षेत्रको लागि अवाश्यक बजेट विनियोजन गर्न र बृक्षारोपण कार्यका लागि प्रदेश स्तर बजेट विनियोजन गरिएको मन्त्री सुरेन्द्र हमालले बताउनुभयो । जिल्लाको शिवराज नगरपालिका वडा नं ३ मदवा क्षेत्रमा फिल्ड निरीक्षण र बिरुवा रोप्नु भएको हो ।

बृक्षारोपण तथा अनुगमन कार्यक्रममा वन निर्देशनालयका उपसचिव संजय तिवारी, समेतले उक्त क्षेत्रको अनुगमन गरी बिरुवा रोपण कार्य समेतमा सहभागिता डिभिजन वन कार्यालय गौतम बुद्धका डिभिजन प्रमुख दधीलाल कंडेलले जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu