Connect with us
Kapilvast Forest

बागमतीमा- मुख्यमन्त्री फेर्ने कसरत सुरु

२०७९, १६ असार बिहीबारमा प्रकाशित

काठमाडौं- बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनका लागि गठबन्धनका सांसदहरुले हस्ताक्षर संकलन गरेका छन् ।गठबन्धनबाट आलोपालो मुख्यमन्त्री बन्ने सर्तमा सरकारको नेतृत्वमा पुगेका राजेन्द्र पाण्डेले सहमति कार्यान्वयन नगरेको भन्दै सांसदहरुले हस्ताक्षर संकलन सुरु गरेका हुन् ।

जसअनुसार कांग्रेस माओवादीका सांसदहरुले मुख्यमन्त्री परिवर्तनको तयारीस्वरुप हस्ताक्षर संकलन सुरु भएको एक नेताले बताए ।मुख्यमन्त्री पाण्डेले पहिलेको सहमति कार्यान्वयन नगरेपछि कांग्रेस संसदीय दलका नेता ईन्द्र बहादुर बाँनियालाई मुख्यमन्त्री बनाउने कसरतमा सांसदहरु लागेका हुन् ।दुवै पार्टीले पाण्डेविरुद्ध हस्ताक्षर संकलन गरेर आ(आफ्नो दलको कार्यालयमा बुझाएका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu