Connect with us
Kapilvast Forest

स्कुल प्रशासन र मृतकको परिवारबीच सहमति: ८ लाख क्षतिपूर्ति दिइने

२०७९, २० असार सोमबारमा प्रकाशित

काठमाडौं- केएमसी स्कुल प्रशासन र रमा रायमाझीको परिवारबीच सहमति भएको छ ।स्कुलको क्यान्टिनमा काम गर्ने रमा, शनिबार साँझ स्कुलकै होस्टलमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । उनको हत्या भएको भन्दै परिवार तथा आफन्तले आइतबार विहानदेखि स्कुल परिसरमा प्रदर्शन समेत गरेका थिए ।

आइतबार भएको वार्तामा ८ लाख रुपैयाँ क्षतिपूर्ति दिने, परिवार र स्कुल प्रशासनले निश्पक्ष अनुसन्धानमा प्रहरीलाई सघाउने र त्यसअनुसार कारबाही गर्ने सहमति भएको छ ।जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार अहिले मुचुल्का उठाउने उठाउने लगायतका कानुनी प्रक्रिया सुरु भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu