Connect with us
Kapilvast Forest

केन्द्रीय समिति बैठक रोकेर खुमलटारमा छलफल

२०७९, २१ असार मंगलवारमा प्रकाशित

काठमाडौं- नेकपा माओवादी केन्द्र केन्द्रीय कार्यालयको विस्तारित बैठक अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा जारी छ ।संगठनको गृहकार्य गर्न र केन्द्रीय समिति बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनेबारे बैठकमा छलफल भइरहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

बिहान ८ बजेदेखि चलिरहेको बैठकमा पूर्व स्थायी र प्रदेश इन्चार्ज सहभागी छन्। पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो लगायतको विषय टुंग्याउन समय लाग्ने भएपछि आज बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित गरिएको छ ।आजको बैठकमा अध्यक्ष प्रचण्डले केन्द्रीय सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिने कार्यक्रम थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu