Connect with us
Kapilvast Forest

माओवादीले छिट्टै विशेष महाधिवेशन गर्ने

२०७९, २३ असार बिहीबारमा प्रकाशित

नेकपा माओवादी केन्द्रले छिट्टै विशेष महाधिवेशन गर्ने भएको छ । बिहीबारको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले छिट्टै विशेष महाधिवेशन गर्ने जानकारी दिएका हुन् । महाधिवेशनको मिति छिट्टै तोकिने प्रचण्डको भनाइ छ ।

छिट्टै विशेष महाधिवेशन गर्नेछौँ । त्यो महाधिवेशनबाट समाजवादी क्रान्तिको योजनालाई नयाँ उचाइमा पुर्याउन नयाँ अभियान चलाउने गरी अघि बढ्छौँ’, प्रचण्डले बैठकमा भने । गत पुसमा आठौं महाधिवेशन गरेको महाधिवेशनले पार्टीलाई गति दिन विशेष महाधिवेशन गर्ने बताउँदै आएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu