Connect with us
Kapilvast Forest

राष्ट्रियसभा बैठक जारी

२०७९, २३ असार बिहीबारमा प्रकाशित

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभा बैठक जारी छ ।बिहीबार बिहान ११ बजेबाट सुरु भएको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुने कार्यसूची छ ।सङ्घीय संसदको महासचिव डा. भरतराज गौतमले राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विधेयकलाई सभा समक्ष टेबुल गर्नुहुने जानकारी दिनुभयो ।
उहाँका अनुसार मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक, २०७९ सभामा टेबुल गर्नुहुने कार्यसूची रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu