राप्रपा नेपालका अध्यक्ष कमल थापा बेलायत प्रस्थान २०७९, ८ श्रावण आईतवारमा प्रकाशित राप्रपा- नेपालका अध्यक्ष कमल थापा बेलायत गएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट गए राति थापा बेलायत गएका हुन्। अध्यक्ष थापा करिब दुई साता बेलायतमा रहने महामन्त्री राजाराम बर्तौलाले बताउनु भयो । थापाको यो नीजि भ्रमण भएको उनले बताए भयो । सम्बन्धित शीर्षकहरू: अर्को अपाङ्गता सुनिश्चित रोजगार अभियानमा जोड छुटाउनुभयो कि? जनकपुरमा प्रत्येक शुक्रबार जनप्रतिनिधि तथा कर्मचारीलाई कार्यालय प्रवेश गर्न साइकल अनिवार्य Advertisement Advertisement Advertisement