Connect with us
Kapilvast Forest

पार्टीभित्र सबैलाई एकै ठाउँमा हिँडाउने प्रयास गर्दैछु : रामचन्द्र पौडेल

२०७९, ८ श्रावण आईतवारमा प्रकाशित

नेपाली- कांग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीलाई एकतावद्ध बनाएर लैजानुपर्ने बताएका छन्।उनले सबैलाई एकै ठाउँमा हिँडाउने प्रयासमा आफू रहेको बताए।
पार्टीभित्र सबैलाई एकै ठाउँमा हिँडाउने प्रयास गर्दै आएको छु ।

तनहुँमा आज आयोजित एक कार्यक्रममा पौडेलले भने राजनीतिमा स्याथी शत्रु र स्थायी मित्र भन्ने हुँदैन।उनले आफूले विकास मिसनको राजनीति गरेको बताए। देश विकासको मुख्य एजेन्डा लिएर आफूले राजनीति गर्दै आएको उनको भनाइ छ।

मेरो व्यक्तिगत कुनै स्वार्थ छैन। देश विकास नै मुख्य स्वार्थ हो उनले भने राष्ट्रका लागि सधैंभर लागिरहन्छु । उनले राजनीतिमा प्रतिस्पर्धा हुने र कोसँग दृष्टिकोण छ त्यसलाई जनताले रोज्नुपर्ने बताए।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu