Connect with us
Kapilvast Forest

सप्तरी: ४ बाट चुनाव लड्ने राजेश विद्रोहीको घोषणा

२०७९, ११ श्रावण बुधबारमा प्रकाशित

जनता समाजवादी पार्टी जसपा:  केन्द्रीय सदस्य एवम् लेखक राजेश विद्रोहीले सप्तरी क्षेत्र नम्बर ४ बाट संघीय निर्वाचन लड्ने घोषणा गरेका छन् । जसपा बाबुराम भट्टराई पक्षका नेता उनी पहिलो पटक चुनाव लड्न लागेका छन् ।

तत्कालिन जनमुक्ति सेनाका कम्पनी कमाण्डर भई जनयुद्धमा समेत सहभागी भएका उनी बाबुरामले माओवादी छोडेपछि सँगसँगै छन् । विद्रोहीले दलित मुद्धामा लामो समयदेखि लेख लेख्नुका साथै अभियान चलाउँदै आएका हुन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu