Connect with us
Kapilvast Forest

पत्रकार रबिन्द्र पाैडेल सम्मानित

२०७९, १४ श्रावण शनिबारमा प्रकाशित

काठमाडौ – पत्रकार रबिन्द्र पाैडेल सम्मानित हुनुभएकाे छ । एबीसी टेलिभिजनका ब्यूरो प्रमुख रविन्द्र पौडललाई पत्रकारीताको माध्यमबाट आर्थिक क्षेत्रमा टेवा पुराएको भन्दै नेपाल व्यापार संघले कदर पत्रसहित सम्मान गरेको हाे ।

पाैडेललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सम्मानपत्र हस्तान्तरण गर्नुभएकाे थियाे ।

नेपाल व्यापार संघकाे साधारणासभा तथा १६ ओै महाधिवेशनकाे अवसरमा आयोजित कार्यक्रममा पत्रकार पाैडेल सम्मानित हुनुभएकाे हाे।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu