Connect with us
Kapilvast Forest

सप्तकोशी तटबन्धन फुटेर बस्तीमा पस्यो पानी

२०७९, १८ श्रावण बुधबारमा प्रकाशित

इटहरी-  सप्तकोशी नदिको पश्चिमी तटबन्धनबाट बेलका नगरपालिकाको बस्तीमा पानी पसेको छ । बेलका नगरपालिकाको २, ३ र ९ नम्बर वडाको बस्ती क्षेत्रमा पानी पसेको हो ।बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीका अनुसार कोशीले धेरै क्षति गर्ने देखिन्छ । हजारौं बिघा जग्गा त जान्छ नै ३० हजार बढी जनसंख्या बिस्तापित हुने अबस्था रहृको छ । बस्तीमा पानी पसेपछि सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu