Connect with us
Kapilvast Forest

एक किलो चरेससहित धनगढीबाट एक युवक पक्राउ

२०७९, ६ भाद्र सोमबारमा प्रकाशित

धनगढी- लागूूऔषध चरेससहित कैलालीको धनगढीबाट एक युवक पक्राउ परेका छन् । धनगढी उप–महानगरपालिका–१२ जुगेडा कम्पनी टोलमा किरना पसल सञ्चालन गरेका ३६ वर्षीय दिनेश सिंह एक किलो चरेससहित पक्राउ परेका हुन् ।

बझाङ जयपृथ्वी नगरपालिका–६ घर भएका सिंहको किराना पसलबाट चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । सोमबार बिहान सादा पोशाकमा खटिएको प्रहरीलाई शङ्का लागेर चेकजाँच गर्दा लुकाई छिपाई राखेको चरेस बरामद गरिएको हो । चरेससहित पक्राउ परेका सिंहमााथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu