कपिलबस्तुमा अज्ञात समुहद्वारा गोली हनि हत्या
कपिलबस्तु- कपिलबस्तुमा अज्ञात समुहद्वारा गोली हनि एक जनालाई हत्या गरिएको छ । जिल्लाको मायादेवी गाँउपालिका वडा नं. ६ मदरहवा बस्ने ५५ वर्षिय राम समुझ भन्ने घुरहु पासीलाई गोलि हनि हत्या गरिएको प्रहरीले जनाएको छ ।
पासीलाई मायादेवी गाँउपालिका वडा नं. ५ को महादेवको एक खाली घरमा गोली हनि हत्या गरिएको प्रहरीले जनाएको हो ।