Connect with us
Kapilvast Forest

नेसपाको लुम्बिनी प्रदेशस्तरीय अभिमुखिकरण हुने

२०७९, २२ भाद्र बुधबारमा प्रकाशित

कपिलवस्तु- नेपाल समाजबादी पार्टिको लुम्बिनी प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रम हुने भएको छ ।
नेपाल समाजवादी पार्टी लुम्बिनी प्रदेशको बुटवलमा बसेको बैठकले प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रम गर्ने भएको छ ।

भदौ २४ गते नेपाल समाजवादी पार्टी लुम्बिनी प्रदेशको आयोजनामा प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रम हुने लुम्बिनी प्रदेश इन्चार्ज कलम प्रसाद खनालले बताउनु भयो ।

अभिमुखिकरण कार्यक्रममा आगामि मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पार्टीको उम्मेदवारलाई कसरी निर्वाचित गर्ने विषयमा छलफल तथा बहस हुने नेसपाका केन्द्रिय सदस्य रहिस शाहले बताउनु भयो । उक्त कार्यक्रममा सम्पुर्ण नेता, कार्यकर्ताहरुलाई सहभागी केन्द्रिय सदस्य शाहले अनुरोध गर्नु भयो ।

वुटवल स्थित रोज पार्टी प्यालेस कालिकानगर अभिमुखिकरण कार्यक्रम हुने नेसपा लुम्बिनी प्रदेश अध्यक्ष उमाशंकर यादवले जानकारी दिनु भयो । कार्यक्रमको तिब्र तयारी भैरहेको अध्यक्ष यादवले बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu