Connect with us
Kapilvast Forest

आँधीखोलामा चट्याङ लागेर एक जनाको मृत्यु

२०७९, ४ आश्विन मंगलवारमा प्रकाशित

स्याङ्जा-आँधीखोला गाउँपालिका –१ माझकटेरीमा चट्याङ लागेर मंगलबार एक जना युवाको मृत्यु भएको छ ।

घरको आङ्गनमा बसेको अवस्थामा बर्षासँगै परेको चट्याङ लागेर २९ बर्षिय किसान बर्देवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ । चट्याङ लागेर घाइते भएका बर्देवाको गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu