Connect with us
Kapilvast Forest

भक्तपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु

२०७९, ६ आश्विन बिहीबारमा प्रकाशित

काठमाडौं-पर्यटक बसले ठक्कर दिंदा भक्तपुरमा एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भक्तपुर नगरपालिका-१ दूधपाटीकी ७२ वर्षीय दिलमाया श्रेष्ठ रहेकी छन् ।

श्रेष्ठलाई सूर्यविनायक नगरपालिका-८ सूर्यविनायक चोक स्थितमा सल्लाघारीबाट जगातीतर्फ जाँदै गरेको बा१प १५५१ नं. को बसले राति बुधबार राति साढे ८ बजेतिर ठक्कर दिएको थियो ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी श्रेष्ठको डा. ईवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ५ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu