Connect with us
Kapilvast Forest

कपिलवस्तुमा एक महिलाको शङ्कास्पद मृत्यु

२०७९, १५ आश्विन शनिबारमा प्रकाशित

कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं ४ मा एक महिलाको शङ्कास्पद मृत्यु भएको छ । ६८ बर्सिय योगमाया गैरेको गएराति घरमै ओछ्यानमा शङ्कास्पद मृत्यु भएको प्रहरिले जनाएको छ प्रहरीका अनुसार राती करिब ११ बजेतिर उनको मृत्यु भएको हुन सक्ने बताएको छ ।

स्थानियले मृतकले कानमा लगाएको सुनको गरगहना र घरमा राखेको गहना, पैसा समेत हराएकोले चोरी सगै हत्याको आशन्का गरेका छन ।

इलाका प्रहरी कार्यालय गणेशपुरका अनुसार लाशको प्रकृति हेर्दा चोटपटक केही नरहेको जनाएको छ । मृतकको मोबाइल नभेटिएको र शबलाइ पोस्टमार्टमका लागि पठाइएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रमुख बिजय तिमिल्सिनाले बताउनु भयो ।

घटना शंकास्पद भए पनि पोस्टमार्टम रिपोर्ट आए पछि हत्या वा मृत्युु के हो बताउन मिल्ने तिमिल्सिनाले बताउनु भयो । घटना बारे थप अनुसन्धान भैरहेको प्रहरी कार्यालयले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu