Connect with us
Kapilvast Forest

डमरु दहमा डुबेर एक व्यक्तिको मृत्यु

२०७९, १६ आश्विन आईतवारमा प्रकाशित

अर्घाखाँची- अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा वाड नम्बर – ३ ठाडामा रहेको डमरु दहमा डुबेर एक व्यक्तिको आइतबार मृत्यु भएको छ । शितगंगा –३ दह निवासी ३७ वर्षीय खिमबहादुर नेपालीको डुबेर मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय ठाडाको प्रहरी टोली र स्थानीयले शव निकालेको प्रहरी निरीक्षक होमनाथ रेग्मीले बताउनुभयो । नेपालीका एक आमा, एक श्रीमती र दुई छोरी रहेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu