Connect with us
Kapilvast Forest

गहन अध्ययनमा छु, त्यसपछि निर्णय लिन्छु : भीम रावल

२०७९, २२ आश्विन शनिबारमा प्रकाशित

काठमाडौं- नेकपा एमालेका पूर्व उपाध्यक्ष भीम रावलले पार्टीको निर्णयबारे गहन अध्ययनमा रहेको बताएका छन् । प्रतिनिधिसभा सदस्य उम्मेदवारमा उनी अछाम-१ बाट सर्वसम्मत सिफारिस भएका थिए ।

तर एमालेले भने सिफारिस नै नभएका झपट बोहरालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । रावलले टिकट नपाएको भन्दै एमालेको अछाम-१ का क्षेत्रीय संयोजक प्रकाश शाह र ठूलो संख्याका जिल्ला नेताहरुले एमाले छोडेको घोषणा गरेका छन् ।

रावलले भने पार्टीले टिकट नदिएको अवस्थामा कसरी अगाडि बढ्ने भन्नेबारे गहन अध्ययनमा रहेको बताए । ‘अहिले म गहन अध्ययनमा छु, त्यसपछि निर्णय लिन्छु’, रावलले भने ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu