Connect with us
Kapilvast Forest

सकिँदैछ मनसुन

२०७९, २९ आश्विन शनिबारमा प्रकाशित

काठमाडौं- प्रदेश १ बाहेकका प्रदेशबाट मनसुन बाहिरिएको छ । जन तथा मौसम पूर्वामानुमान महाशाखाका अनुसार यो वर्षको मनसुन २२ जेठमा पूर्वी भूभागबाट प्रवेश गरेको थियो ।

सरदर अक्टोबर २ (१६ असोज) मा नेपालबाट बाहिरिने भए पनि यसवर्ष केही दिन ढिलो गरी बहिर्गमन सुरु भएको विभागले जनाएको छ ।

आज शनिबारबाट सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती र मधेस प्रदेशको पश्चिमी भूभागबाट मनसुन बाहिरिएको छ ।

‘बाँकी भूभागबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने सम्भावना छ,’ मौसम पूर्वानुमान विभागले भनेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu