Connect with us
Kapilvast Forest

मनसुन बाहिरिएसँगै चिसो बढ्यो

२०७९, १ कार्तिक मंगलवारमा प्रकाशित

काठमाडौं- काठमाडौं उपत्यकाको तापक्रम मङ्गलबार १२ डिग्री सेल्सियसमा झरेको छ । मनसुन बाहिरिएसँगै पछिल्लो समय न्यूनतम तापक्रम ह्वात्तै सुधार आउँदा चिसो बढेको छ ।

पश्चिमी वायुको प्रभाव सक्रिय रहेकाले मङ्गलबार पनि बदली र वर्षाको सम्भावना रहेको जल तथा मौसमविज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखा मौसमविद् हीरा भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार पछिल्ला दिनमा तापक्रम घट्दै गएको छ । पश्चिमी वायु सक्रिय रहेकाले चिसो पनि बढेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj