Connect with us
Kapilvast Forest

विधायक हुनसाथ विकास गर्छु: मिर्जा

२०७९, १ कार्तिक मंगलवारमा प्रकाशित

कपिलवस्तु-कपिलवस्तुको क्षेत्र नं ३ (ख) का प्रदेश सभा सदस्य पदका उम्मेदवार मिर्जा राशिद बेगले निर्वाचनमा विजयी हुनसाथ विकास गर्ने बताउनु भएको छ ।

एक दशक देखि समाजसेवामा सक्रीय रहेका बेगले पछि परेको क्षेत्रलाई आफुले जिते पश्चात विकास गर्ने बताउनु भयो ।

कपिलवस्तुको क्षेत्र नं ३(ख) मा २०७४ मा निर्वाचित भएका प्रतिनिधिले विकास नगरेकोले आफू जित्नासथा स्वास्थ्य, शिक्षा, कृषि लगायतका क्षेत्रमा विकास गर्ने मिर्जा राशिद बेगले बताउनु भयो ।

मिर्जाले यहाँ रहेका निर्वाचित प्रतिनिधिले शिक्षा क्षेत्रमा कुनै पनि काम नगरेकाले सबैभन्दा पहिले क्याम्पस स्थापना गर्ने बताउनु भयो ।
क्षेत्रमा चुनावी प्रचारप्रसार जारी राखेको बताउनु भयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu