Connect with us
Kapilvast Forest

वडाअध्यक्ष यादवद्धारा न्यानो कम्मल वितरण

२०७९, २८ पुष बिहीबारमा प्रकाशित

न्युज सेन्टर नेपाल
कपिलवस्तु-कपिलवस्तुको मायादेवी गाँउपालिका ३ का वडा अध्यक्ष शैलेन्द्र कुमार यादवले न्यानो कम्मल वितरण गर्नुभएको छ । वडा स्तरिय बजेटद्धारा वडाका सम्पुर्ण जेष्ठ नागरिक, बिधवा, एकल महिलालाई न्यानो कम्मल वितरण कार्य जारी राखेको वडाअध्यक्ष यादवले जानकारी दिनुभयो ।

आज दिउसो वडाको फुलिका, बरसौली, बिचौवापुर, चौदहवा, अतरपरीका जेष्ठ नागरिक, बिधवा, एकल महिलालाई न्यानो कम्मल वितरण गरेको यादवले जानकारी दिनुभयो । शिल लहतबाट पिडित भएको करिब १ सय ५० जनालाई न्यानो कम्बल बितरण ग्िएको छ ।

कम्मल वितरण कार्यक्रममा स्थानिय समाजसेवी बुद्धिजीवीको समेत उपस्थिती रहेको थियो । न्यानो कम्मल पाएपछी स्थानिय खुसी भएका छन ।

वडा अध्यक्ष यादवले बुधबार मायादेवी ३ को छोटकी डिहवा खैराटी, बरगदवा गाउँमा न्यानो कम्मल वितरण गर्नुभएको हो । यस्तै भोली शुक्रबार पनि वडाको बहरवासी स्थित विहान ११ बजे मुनेश्वर माध्यामिक विद्यालयको प्रंगण र डुमारिया गाउँमा दिउसो १बजे कम्मल वितरण कार्यक्रम रहेको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu