Connect with us
Kapilvast Forest

मधेश प्रदेशमा कांग्रेसबाट जंगिलाल यादव सभामुखको उम्मेदवार

२०७९, ३० पुष शनिबारमा प्रकाशित

काठमाडौं-नेपाली कांग्रेसले मधेश प्रदेशको सभामुखका लागि जंगिलाल यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बसेको नेपाली कांग्रेसको संसदीय दलको बैठकले सर्लाही जिल्लाबाट प्रदेश सभामा निर्वाचित यादबलाई उम्मरेदवार बनाउने निर्णय गरेको प्रचारप्रसार प्रमुख नितेशकुमार गुप्ताले बताए ।

मधेश प्रदेशमा आजै सभामुखको लागि मनोनयन दर्ता हुँदैछ । सत्ता पक्षबाट एमालेका रामचन्द्र मण्डलले उम्मेदवारी दिंदैछन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu