Connect with us
Kapilvast Forest

मन्त्री अब्दुल खानले सम्हाले खानेपानी मन्त्रालय

२०७९, ११ माघ बुधबारमा प्रकाशित

नेपानी मन्त्री अब्दुल खानले पदभार ग्रहण गरेका छन्। आफूले रोजेको मन्त्रालय नपाएपछि पदभार ग्रहण नगरी बसेका मन्त्री खानले अन्तत सोही मन्त्रालय सम्हालेका छन्। जनमत पार्टीबाट बिनाविभागीय मन्त्री बनेका खानले माघ ३ गते मन्त्रिपरिषद् विस्तार हुँदा खानेपानी मन्त्रालयको जिम्मेवारी पाएका थिए। तर रोजाइ अनुसारको मन्त्रालय नपाएको भन्दै शपथ लिएको दिन उनी मन्त्रालय गएनन्। जनमत पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा दाबी गरेको थियो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu