Connect with us
Kapilvast Forest

आजदेखि माया खोलाको आईपीओ बिक्री खुल्ला

२०७९, १३ माघ शुक्रबारमा प्रकाशित

काठमाडौँ- माया खोला हाइड्रोपावर कम्पनीले आजदेखि साधारण सेयर (आईपीओ) बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा गएकाहरुलाई आईपीओ बिक्री खुलाएको हो ।

हाइड्रोपावरले आफ्ना जारी पूँजी १ अर्बको ३४ प्रतिशत साधारण सेयर बिक्री गर्नेछ । प्रतिकित्ता १०० रुपैयाँ अंकित ३४ करोडको सेयर स्थानीय वैदेशिक रोजगारीमा गएकाहरु सर्वसाधारण सामूहिक लगानी कोष र कर्मचारीलाई बिक्री हुनेछ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu