Connect with us
Kapilvast Forest

३२ फिट अग्लो हनुमान

२०७९, १४ माघ शनिबारमा प्रकाशित

रुपन्देही- रुपन्देही जिल्लाको कोटही गाउँपालिका वडा नं ६ मर्चवारीमा अवस्थित ३२ फिट अग्लो हनुमानको मूर्ति यो हनुमानको मूर्ति निकै नै कलात्मक र आकर्षक रहेको छ। हनुमान मूर्तिको अगाडी दाहिने तर्फ एउटा हात्ती रहेको छ।

यही हनुमानको मूर्ति अगाडी रुपन्देही जिल्लाको प्रख्यात एवं प्राचीन मर्चवारीमाईको मन्दिर पनि रहेको छ। यस हनुमानको मूर्ति केही वर्ष अगाडी स्थानीय जनश्रमदानबाट निर्माण गरिएको थियो।

यस परिसरमा विभिन्न प्रख्यात मन्दिर रहेकोले यस स्थललाई स्थानीयवासीहरु धार्मिक स्थल समेत भन्दछन् । विभिन्न चाडपर्वमा यस स्थलमा भक्तजनहरूको निकै नै भिड लाग्ने गर्दछ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu