Connect with us
Kapilvast Forest

लामिछानेको अध्यक्षतामा १७ सदस्य नेपाल शिक्षक सघं गठन

२०७९, १४ माघ शनिबारमा प्रकाशित

कपिलवस्तु- नेपाल शिक्षक संघ कपिलवस्तुको शिवराज नगरपालिकामा नगर स्तरिय अधिवेशन सम्पन्न भएको छ । अधिवेशनवाट शिक्षक बलदेव लामिछानेको अध्यक्षतामा १७ सदस्य शिक्षक सघं गठन भएको छ ।

संघको उपाध्यक्षमा शिधर आर्चाय, बसन्ता बेलवसे, सचिव कमल प्रसाद पौडेल, अर्थ सचिव कमल नाथ चौधरी सहसचिव गिता लामिछाने, जानुका सापकोटा रहनुभएको छ ।

त्यस्तै सदस्यहरुमा डिलाराम गैरे, पुरुसोत्तम भटराई, सिता पुन, बच्चुलाल यादव, सिता अधिकारी, आज्ञाराम यादव, बासुुदेव पासी, सिता पन्थी, हरिद्धार चौधरी, नरेन्द्र कुर्मी, नविन गैरे, माया आर्चाय, विजय चौधरी, भिमाआर्जुन पौडेल लगायत रहनुभएको छ ।

नेपाल शिक्षक संघ कपिलवस्तुको शिवराज नगर समितिको सल्लाहकारमा मधु खनाल , मोहन प्रसाद पोखरेल, अर्जुन खनाल, शृजना सुनार, विश्वराम थारु, श्याम राउत, अशोक कुमार चौधरी रहनुभएको छ ।

सो अधिवेशन कार्यक्रममा नेपाली कागें्रसका जिल्ला उपासभापती हुमकान्त खनालको प्रमुख अतिथ्यिता रहको थियो । त्यस्तै नेपाली कागें्रसका जिल्ला सचिव प्रेम बहादुर सिंह रायमाझीm जिल्ला प्रवक्ता इश्वरी प्रसाद पाण्डेय, पुर्व जिल्ला सचिव बिनो नेपाल, नेपाली कागें्रसका शिवराज नगर समितिका नगर सभापती मधु सुदन पोखरेल लगायतको अतिथ्यता रहेको थियो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj