Connect with us
Kapilvast Forest

चार वर्षमा पनि बनेन घुमाउने घाटको पुल

२०७९, १६ माघ सोमबारमा प्रकाशित

चितवन- चितवनको भरतपुर महानगरपालिका र तनहुँको आबुँखैरेनी गाउँपालिकालाई जोड्ने घुमाउनेमा बनाउन लागिएको पक्की पुल चार वर्ष बितिसक्दा पनि बनिसकिएको छैन । ठेकेदारले समयमा नै काम नगर्दा पुलको जम्मा ३५ प्रतिशत मात्रै काम सकिएको छ ।

नारायणगढ-मुग्लिन सडकखण्डको बीच भागबाट घुमाउनेबाट सिधै तनहुँको जिल्ला जोड्ने भन्दै निर्माण थालिएको पुल अहिलेसम्म फाउण्डेशनकै चरणमा छ । घुमाउनेमा पुल तरेर बुद्धसिंह मार्ग हुँदै तनहुँ सदरमुकाम दमौलीसहित पोखरा लगायतका क्षेत्रमा जान २५ किलोमिटर सडक छोटो पर्ने हुँदा यहाँ पुल बनाउन लागिएको हो । तनहुँको सदरमुकाम दमौलीदेखी घुमाउनेसम्म जम्मा ३२ किलोमिटर छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu