Connect with us
Kapilvast Forest

यातायात क्षेत्र सुधारका लागि ६ सदस्यीय सुझाव कार्यदल गठन

२०७९, १९ माघ बिहीबारमा प्रकाशित

काठमाडौं- उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रीस्तरीय निर्णय गरेर प्रा.डा. राजेन्द्रप्रसाद अधिकारीको संयोजकत्वमा छ सदस्यीय सुशासन सुधार सुझाव कार्यदल गठन गर्नुभएको छ।

कार्यदल सदस्यमा पूर्व सचिव पूर्णचन्द्र भट्टराई रामकृष्ण सापकोटा हरि बस्याल तथा विषय विज्ञका रूपमा डा. लिना गुरुङ हुनुहुन्छ। कार्यदलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सुपरिटेन्डेन्ट इन्जिनियर अर्जुनप्रसाद अर्याल सदस्य सचिव हुनुहुन्छ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu