Connect with us
Kapilvast Forest

कांग्रेसका नेताले प्रतिपक्षको भूमिकालाई स्वीकार्न सकेनन् : अध्यक्ष ओली

२०७९, २२ माघ आईतवारमा प्रकाशित

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेताहरु प्रतिपक्षको भूमिकालाई स्वीकार्नै नसक्ने स्थितिमा पुगेको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै एमाले अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।

उहाँले प्रतिनिधि सभा सदस्यको निर्वाचनबाट नेकपा (एमाले)लाई सरकार गठनको मत नपाएकाले रुचि नराख्दा पनि कांग्रेसले सरकार गठन नगरेपछि संविधानको रक्षा हेतु नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीमा अघि सारेको प्रष्ट पार्नुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu