Connect with us
Kapilvast Forest

प्रधान सेनापति र चीनका राजदूतबीच भेटघाट

२०७९, २६ माघ बिहीबारमा प्रकाशित

काठमाडौं- नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्मा र नेपालका लागि चीनका राजदूत छेन सोङबीच भेटवार्ता भएको छ । बिहीबार जङ्गी अड्डामा प्रधान सेनापति शर्मा र राजदूत र सोङबीच भेटवार्ता भएको हो । भेटवार्तामा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj