Connect with us
Kapilvast Forest

भक्तपुरमा खाद्य व्यवस्थाको नयाँ बिक्री केन्द्र खुल्यो

२०७९, ३ फाल्गुन बुधबारमा प्रकाशित

काठमाडौं- खाद्य व्यवस्था तथा व्यापार कम्पानीले भक्तपुरमा नयाँ बिक्री केन्द्र सञ्चालनमा ल्याएको छ । कम्पनीका अनुसार भक्तपुरको सूर्य विनायक नगरपालिका-८ स्थित आदर्श टोलमा नयाँ बिक्री केन्द्र बुधबारदेखि सञ्चालनमा आएको छ ।

बिक्री केन्द्रमा कम्पनीले बिक्री गर्दै आएको दाल, चामल, नुन, गेडागुडी लगायतका वस्तु सुपथ मूल्यमा पाइने कम्पनीले बताएको छ । कम्पनीको कालीमाटी, रामशाहपथ, थापाथली, नख्खु, जाउलाखेल लगायतका क्षेत्रमा पनि सहुलियत पसल सञ्चालनमा छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu