Connect with us
Kapilvast Forest

घाइते हरिकला भण्डारीको स्वास्थ्य अवस्था नाजुक

२०७९, ४ फाल्गुन बिहीबारमा प्रकाशित

काठमाडौं- ग्यास सिलिन्डर विस्फोटबाट गम्भीर घाइते हुनुभएकी नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको अवस्था नाजुक भएको छ ।कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आमा हरिकलाको स्वास्थ्यस्थिति नाजुक बनेकाे पारिवारिक स्रोतले बताएकाे हाे । उहाँ ८८ वर्षकाे हुनुहुन्छ ।

कीर्तिपुर क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचार गराइरहेकाे भण्डारीको अवस्था जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । गएराति बुद्धनगरस्थित घरमा ग्यास लिक भएर आगलागी हुँदा आमा घाइते भएको र बचाउन जाँदा सांसद भण्डारी पनि घाइते भएको हाे।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu