Connect with us
Kapilvast Forest

३ कुलपतिले गरे शपथ ग्रहण

२०७९, ४ फाल्गुन बिहीबारमा प्रकाशित

काठमाडौं- नवनियुक्त तीन जना कुलपतिहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मा र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपतिमा नारदमणि हार्तम्छालीले आज बिहान शपथ ग्रहण गरेका हुन् ।

उनीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारस्थित निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गराए । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले उनीहरुलाई बधाई तथा सफल कार्यकालको शुभकामनासमेत दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu