Connect with us
Kapilvast Forest

जनताको हितमा ऐन ल्याउनेछु: मन्त्री मोदी

२०७९, ४ फाल्गुन बिहीबारमा प्रकाशित

काठमाडौं- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सङ्घीय निजामती ऐनको विषयमा सबै मन्त्रालयका प्रशासन महाशाखाका प्रमुखसँग मन्त्रालयको सभाहलमा छलफल गर्नुभएको छ ।

भावी पुस्ताको भविष्यसँग मुलुक र जनताको हितलाई केन्द्रमा राखेर ऐन ल्याउने तयारी भइरहेको उहाँले बत्ताउनुभयो । मन्त्री मोदीले ऐनको विषयमा यसअघि पूर्वप्रधानमन्त्री मन्त्रालयका पूर्वमन्त्री विभिन्न राजनीतिक दलका प्रमुख सचेतक पूर्वसचिव विज्ञ कर्मचारी सङ्गठनका पदाधिकारीलगायतसँग परामर्श गरिसक्नुभएको छ।

छलफलमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरी पुष्करले छलफलमा प्राप्त सकारात्मक सुझावलाई मन्त्रालयले ग्रहण गर्ने बत्ताउनुभयो ।
विज्ञकारूपमा धारणा राख्नुहुँदै त्रिभुवन विश्वविद्यालय, जनप्रशासन क्याम्पसका सहप्रा डा. नरेन्द्रराज पौडेलले कर्मचारी क्षेत्रमा नैतिकताको खडेरी रहेको बत्ताउनुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu