Connect with us
Kapilvast Forest

राससले सरकारको आधिकारिक सूचना बैङ्कको रूपमा काम गर्न सकोस् : प्रधानमन्त्री प्रचण्ड

२०७९, ७ फाल्गुन आईतवारमा प्रकाशित

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय समाचार समिति रासस ले राज्यको एक आधिकारिक सूचना बैङ्कको रूपमा काम गर्न सक्नुपर्ने बताउनुभएको छ। आइतबार राष्ट्रिय समाचार समिति रासस को ६२ औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो।

वार्षिकोत्सवको समारोहमा शुभकामना दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो प्रविधि र आफ्नो क्षमता विकास र विस्तारमा राससको ध्यान जानु आवश्यक छ। अहिले स्वदेशी तथा विदेशी सञ्चारमाध्यमलाई समाचार सेवा प्रदान गर्दै आएको छ ।

६ दशकभन्दा पुरानो संस्था राससले राज्यको एक आधिकारिक सूचना बैङ्कको रूपमा काम गर्न सकोस्। प्रतिस्पर्धाको युगमा समय अनुसार आफूलाई अब्बल प्रमाणित गर्न सकोस्।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu