Connect with us
Kapilvast Forest

हामीलाई अपराधी बनाएर व्याख्या गर्न खोजियो : महासचिव विप्लव

२०७९, २१ फाल्गुन आईतवारमा प्रकाशित

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादीलाई अपराधी बनाएर व्याख्या गर्न खोजिएको आरोप लगाउनुभएको छ। आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको जनयुद्ध शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व विषयक अन्तरक्रियामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले माओवादीलाई अपराधी र हत्यारा भन्ने मान्छेलाई ठेगान लगाउने तागत आफूसँग रहेको भन्दै माओवादीलाई अपराधीकरण नगर्न चेतावनी दिनुभयो।

विप्लवले लोकतन्त्रमा माओवादीलाई अपराधी बनाउने कुरा हामीलाई स्वीकार नरहेको जिकिर गर्नुभयो। उहाँले माओवादीलाई अपराधी बनाए इतिहास दोहो¥याउने चेतावनी दिनुभयो।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu