Connect with us
Kapilvast Forest

राष्ट्रपति निर्वाचनमा १ बजेसम्म ६९४ मतदान

२०७९, २५ फाल्गुन बिहीबारमा प्रकाशित

काठमाडौं- राष्ट्रपति निर्वाचनका लागि जारी मतदानअन्तर्गत दिउँसो १ बजेसम्म ६९४ जनाले मतदान गरेका छन् । निर्वाचनमा सङ्घीय संसद्का सदस्यतर्फ २८५ र प्रदेश सभातर्फका ४०९ सदस्यले मतदान गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

बिहीबार बिहान १० बजेदेखि सङ्घीय संसद् भवनमा राष्ट्रपति निर्वाचनका लागि मतदान भइरहेको छ । सङ्घीय संसद् र प्रदेश सभा सदस्य गरी ८८३ जना मतदाता रहेका छन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu