Connect with us
Kapilvast Forest

आईजीपीको जागिर लम्ब्याउने चलखेलले एआईजी बढुवा अलपत्र

२०७९, २६ फाल्गुन शुक्रबारमा प्रकाशित

काठमाडौं- प्रहरी महानिरीक्षक आईजीपी धिरजप्रताप सिंहले ३० वर्षे सेवा अवधि हटाउन तीव्र चलखेल गरेपछि प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी बढुवा अलपत्र परेको छ । पाँच जना एआईजीको दरबन्दी रिक्त भएपनि महानिरीक्षक सिंहले सेवा अवधि लम्ब्याउन गरेको चलखेलका कारण बढुवा अलपत्र परेको हो ।

३० वर्षे सेवा अवधिबारे स्पष्ट निर्णय नभइ एआईजी बढुवा नै नहुने भयो प्रतिस्पर्धी एक प्रहरी नायब महानिरीक्षक डीआईजी ले अनलाइनखबरसँग भने एक–दुई दिनभित्रै बढुवा नभए डीआईजीबाटै भावी आईजीपी चयन गर्नुपर्ने परिस्थिति बन्नसक्छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu