Connect with us
Kapilvast Forest

भेटियाे हाडहाडेमा अचम्मको गुफा : फोटो फिचर

२०७९, १ चैत्र बुधबारमा प्रकाशित

गुल्मी- गुल्मीको हाडहाडेमा गुफा भेटिएको छ जिल्लाको धुर्कोट गाउँपालिका ३ हाडहाडेको बर्दबास धाराखोलामा नयाँ गुफा भेटिएको वडाध्यक्ष पदम विष्टले जनाउनु भएको हो ।

पचभैयामा ट्रि–हाउस बनाउनका लागि पर्यटन सम्भावनाका विषयमा छलफल हुँदै गर्दा तलपट्टि एउटा प्वाल भएको जानकारी पाएको विष्टले जानकारी दिनुभएको हो ।

जानकारी पाएलगत्तै स्थानीय तुलाराम पाण्डेको नेतृत्वमा स्थानीयहरु प्वालभित्र जाँदा गुफा भेटिएको हो । गुफाको चौडाइ र उचाइ पाँचदेखि आठ फुटसम्म रहेको बताइएको छ । त्यहाँ मान्छे लुक्न मिल्ने जत्तिकै प्वाल भेटिए पनि त्यसलाई साराको दुलो भन्दै सो प्वालमा दुम्सी जाने डरले स्थानीयले ढुङ्गाले छेकेर राखेका हुन् ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu