Connect with us
Kapilvast Forest

राजदूतहरूको टोलीद्वारा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहसँग : भेटवार्ता

२०७९, २ चैत्र बिहीबारमा प्रकाशित

धनगढी- नेपालका लागि युरोपियन युनियन इयु तथा इयु सदस्य तीन राष्ट्रका राजदूतहरुको टोलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसँग भेटवार्ता गरेको छ । इयुका राजदूत नोना डिप्रेजसहित चार जना राजदूतहरूको टोलीले आज बिहान मुख्यमन्त्री शाहसँग भेटवार्ता गरेका छन् ।

सो टोलीले युरोपियन युनियनको सहयोगमा सुदूरपश्चिम प्रदेशमा सञ्चालित विभिन्न परियोजना र विकासका गतिविधिको निरीक्षण गरेको थियो । सुदूरपश्चिम प्रदेशको भ्रमण सकेर फर्केको राजदूतहरूको टोलीले विकासको सवालमा मुख्यमन्त्री शाहसँग छलफल गरेको जानकारी दिएका छन् । भेटवार्ताको क्रममा मन्त्रीद्वय नरेशकुमार शाही र प्रकाशबहादुर देउवा पनि उपस्थिति भएका थिए ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu