Connect with us
Kapilvast Forest

ठोरीमा बाघको आतंक गोठ नै रित्तियो

२०७९, ७ चैत्र मंगलवारमा प्रकाशित

वीरगञ्ज- पाटे बाघले ठोरीका एक किसानको गोठ नै रित्याएको छ । सोमबार राति ११ बजे ठोरी-४ घ्याङडाँडाका किसान मिकमार लामाको गोठमा पसेको हो । बाघले एउटा पाडा र ६ ओटा बाख्रा मारेको लामाले जानकारी दिनुभएका हो । लामाको घर र गोठ ठोरी गाउँपालिका कार्यालय अगाडि नै छ ।

राति घरमा सुतिरहेको बेलामा अचानक बाघ गोठमा प्रवेश गरेको हो । बाघले पाडालाई आक्रमण गर्नेबित्तिकै लामा दम्पतीले चाल पाए । स्थानीयले बाघ धपाउन नसकेपछि नेपाली सेना सशस्त्र प्रहरी पर्सा राष्ट्रिय निकुन्जका कर्मचारीलगायतको सहयोगले बिहान ४ बजेमात्र बाघलाई जङ्गल तर्फ धपाइएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu