Connect with us
Kapilvast Forest

तातोपानी नाकामा महिनैपिच्छे नेपाल चीन बैठक

२०७९, ८ चैत्र बुधबारमा प्रकाशित

सिन्धुपाल्चोक- नेपाल चीनबीचको तातोपानी नाका र खासा नाकामा महिनैपिच्छे दुई देशका प्रशासन र सुरक्षा अधिकारीबीच बैठक हुँदै आइरहेको छ । केही समय अघिदेखि दुई देशका जिल्लास्तरीय प्रशासनिक प्रमुख र सुरक्षा अधिकारीबीच नाकाका विषयमा छलफल हुँदै आएको छ ।

यस्तैमा चैत ६ गते पनि तिब्बतको खासा अध्यागमन सभाहलमा बोर्डर काउण्टरपार्ट बैठक सम्पन्न भएको छ । उक्त बैठकमा सिन्धुपाल्चोक र चीनको खासा क्षेत्रका जिल्ला प्रशासन अध्यागमन तातोपानी भन्सार जिल्ला प्रहरी कार्यालयका प्रमुख सशस्त्र प्रहरी चीनको न्यालम काउण्टी प्रशासन अध्यागमन सुरक्षा निकायका प्रमुखहरुबीच बैठक सम्पन्न भएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu