Connect with us
Kapilvast Forest

नवलपरासीमा विश्वकै अग्लो कृष्ण भगवानको मूर्ति

२०७९, ११ चैत्र शनिबारमा प्रकाशित

नवलपरासी- जिल्लाको सुनवल नगरपालिका वडा नं. ४ रमवापुरमा स्थित कृष्णधाममा विश्वकै अग्लो कृष्ण भगवानको मूर्ति स्थापना गरिएको छ । काठमाडाैँबाट पूर्व पश्चिम राजमार्ग हुँदै बुटवल जाँदा करिब २४२ किलोमिटरको दुरी अर्थात् पूर्वपश्चिम राजमार्ग नजिकै दाहिने तर्फ रहेको यो कृष्णधाममा ७१ फिट अग्लो मूर्ति निर्माण गरिएको छ ।

कृष्ण भगवान् २ वर्षको उमेरमा चकचके भएर ग्वालाहरूलाई दु:ख दिँदा ग्वालाहरूले कृष्ण भगवानलाई डोरीले बाँध्न खोज्दा जति बाँधे पनि कृष्ण भगवान् दामोदर स्वरूप झनझन मोटो हुँदै जाने भएकोले ग्वालाहरूले बाँध्न नसकेर ती ग्वालाहरूले कृष्ण भगवानको आमा यशोधरालाई बाँध्न भनेका थिए । आमाले कृष्ण भगवानलाई डोरीले बाधेकी थिइन यो कथामा उल्लेख छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu