Connect with us
Kapilvast Forest

प्रभावित क्षेत्रमा सम्झौताअनुसार काम गर्न माग

२०७९, १५ चैत्र बुधबारमा प्रकाशित

ओखलढुङ्गा- लिखु ४ जलविद्युत आयोजनाले प्रभावित क्षेत्रमा सम्झौताअनुसार काम गर्न खिजिदेम्बा गाउँपालिकाले माग गरेको छ । खिजीदेम्बा गाउँपालिकाले सहमति कार्यान्वयन गर्न पत्र लेखेर सहमतिअनुसार काम गर्न आग्रह गरेको हो ।

गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले आयोजना सञ्चालक कम्पनी ग्रिन भेन्चर्स प्रालिलाई तत्काल सहमति कार्यान्वयन गर्न पत्राचार गर्नुभएको छ ।गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले आयोजना सञ्चालक कम्पनी ग्रिन भेन्चर्स प्रालिलाई तत्काल सहमति कार्यान्वयन गर्न पत्राचार गर्नुभएको छ ।

आयोजना सञ्चालन गर्नुपूर्व प्रभावित क्षेत्रमा भौतिक पूर्वाधार र सामाजिक विकासमा काम गर्ने सहमति गरेको लिखु ४ ले सम्झौताअनुसार कुनै काम नगरेपछि गाउँपालिकाले ध्यानाकर्षण गराएको अध्यक्ष शेर्पाले बताउनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu