Connect with us
Kapilvast Forest

नेविसंघले रामपुर क्याम्पस खैरहनीमा लगाएको ताला प्रहरीले फुटायो

२०८०, २५ बैशाख सोमबारमा प्रकाशित

चितवन- चितवनको रामपुर क्याम्पस खैरहनीमा नेविसंघले विगत एक महिनादेखि लगाएको ताला प्रहरीले सोमबार दिउँसो फुटाएको छ । स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा क्याम्पस प्रशासनले मनपरी ढंगले निर्वाचन गराएको भन्दैं नेविसंघले चैत २३ गतेदेखि क्याम्पसमा तालावन्दी गरेको थियो ।

लामो समयसम्म पठनपाठन हुन नसकेको, प्रशासनिक कामहरु ठप्प भएको तथा परीक्षासमेत हुन नसकेको भन्दैं विद्यार्थीहरुले गुनासो गरेपछि जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरीले ताला फुटाएको हो ताला फुटाएपछि विद्यार्थीहरुको पठनपाठन र परीक्षाका कामहरु अगाडि बढाउने क्याम्पस प्रशासनले जनाएको छ ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu