कपिलवस्तुको वनमा धमाधम अबैध संरचना निर्माण हुदैँ, वन कार्यालय मौन
सनिउल्ला धोबी- कपिलवस्तुको शिवराज नगरपालिका ५ अन्तरगत पर्ने राष्ट्रिय वन क्षेत्रमा धमाधम अबैध संरचना निर्माण भएको छ । शिवराज नगरपालिकाकाले वन क्षेत्रभित्र अबैध सरंचना निर्माण हुदाँ समेत नजिकै रहेको वन कार्यालय मौन बसेको छ । शिवराज नगरपालिकाले कर्भड हल निर्माणका लागि चालु आर्थिक बर्ष २०७९।८० मा रु ६० लाख विनियोजन गरि वन क्षेत्रमा अबैध संरचना … Continue reading कपिलवस्तुको वनमा धमाधम अबैध संरचना निर्माण हुदैँ, वन कार्यालय मौन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed