Connect with us
Kapilvast Forest

जनमतलाई सरकारमा सहभागी गराउनेबारे माओवादी पदाधिकारी बैठक

२०८०, २८ श्रावण आईतवारमा प्रकाशित

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बालुवाटारमा केही बेरदेखि जारी रहेको छ । माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्याय ‘निर्मल’ ले जनमत पार्टीलाई सरकारमा सहभागी गराउनेबारे बैठकमा छलफल भइरहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पदाधिकारी बैठक हो । खासमा मन्त्रिपरिषद् विस्तारको विषयमा जनमतलाई सरिक गराउनुपर्ने छ । त्यसमध्ये जनमतलाई एकाध सिट खाली गराउने कि, समग्रमा पुनर्गठन गर्ने ।”

उहाँले बैठकमा पार्टीका केही मन्त्रीहरूसहित पदाधिकारीबीच छलफल भइरहेको जानकारी दिनुभयो ।

Vijay Steel Galaxy Crusher Chandrauta Kapilvastu Shivaraj
Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu